पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने बैंक तथा वित्तीय संस्थालाई म्याद थप
कामठाडौँ । नेपाल राष्ट्र बैंकले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने बैंक तथा वित्तीय संस्थालाई म्याद थपिएको छ । अब बैंक तथा वित्तीय संस्थाले कात्तिक १७ गतेभित्र पहिलो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्न सक्नेछन् ।
बैंकहरुले त्रैमास सकिएको सात दिनभित्र अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने ब्यवस्था व्यवस्था भएपनि यसपाली दशैंको बिदा परेकाले बैंकहरुले समय थप गरिएको हो ।।












