सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १५ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बिहिबार चाँदी भने तोलामा २० रुपैयाँले बढेको हो । चाँदी तोलामा एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्