शुक्रबार यस्तो सुनचाँदी मूल्य « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

शुक्रबार यस्तो सुनचाँदी मूल्य



काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १५ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्