मंगलबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

मंगलबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?



काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १४ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी तोलामा १० रुपैयाँले घटेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्