७ श्रावण २०८३, बिहिबार

माथिल्लो मैलुङ खोलाको आइपीओ नेप्सेमा सूचीकृत, ओपन रेञ्ज कति ?



काठमाडौँ । माथिल्लो मैलुङ खोला जलविद्युतको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १ करोड कित्ता आइपीओ सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरु (वैदेशीक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दहरु र कर्मचारी समेत) मा वितरण गरिएको ३० लाख र संस्थापक सेयरधनीहरुले लगानी गरेका ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको ओपन रेञ्ज न्यूनतम ९६ रुपैयाँ १४ पैसा र अधिकतम २८८ रुपैयाँ ४२ पैसा रहेको छ । कम्पनीको नेप्से सिम्बोल एमएमकेजेएल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्