उन्नति सहकार्य लघुवित्तको एफपिओ पर्यो कि ? यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा « Arthapath.com
८ मंसिर २०८०, शुक्रबार

उन्नति सहकार्य लघुवित्तको एफपिओ पर्यो कि ? यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा



काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओ सिद्धार्थ क्यापिटलको कार्यलयमा आइपीओ बाँडफाँट भएको छ ।

एफपीओमा कुल १० लाख ७२ हजार ७ सय ६८ जनाको आवेदन परेको थियो । ३२५ जनाको आवेदन अयोग्य रहेकोले योग्य रहेका १० लाख ७२ हजार ४ सय ४३ जनालाई गोलाप्रथामा सहभागी गराएर एफपिओ बाँडफाँट भएको हो ।

जस अनुसार १७ हजार ८ सय ४५ जनाले सेयर पाएका छन् । यी मध्ये १ जनाले ११ कित्ता शेयर, एक जनाले १०.१८ कित्ता शेयर र बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् ।

कम्पनीको एफपिओ यी तिन तरिकाबाट हेर्न सकिनेछ ।

सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः  iporesult.cdsc.com.np/ 

बिक्री प्रबन्धकको वेबसाइट: www.siddharthacapital.com

मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login


प्रतिक्रिया दिनुहोस्