मनकामना स्मार्ट लघुवित्तका सेयरधनीहरुको हात रित्तो

काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएकोछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।
कम्पनीको मंसिर १४ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारितका लागि नेपाल राष्ट्रमा पेश गर्ने निर्णय गरेको हो ।