१७ श्रावण २०८३, आइतबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि समातियो साढे ६ किलो सुन



काठमाडौं । फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ । शनिबार राति सो बराबरको सुन सहित विदेशी नागरिक पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार फ्लाई दुबइको जहाजबाट नेपाल आएका सुडानसहितका विदशी नागारिक साढे ६ किलो सुनसहित पक्राउ परेका हुन् ।