नेप्सेमा सिनर्जी पावरको हकप्रद सेयर सूचीकृत « Arthapath.com
३ असार २०८२, मंगलबार

नेप्सेमा सिनर्जी पावरको हकप्रद सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । आइतवार सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको हो ।

कम्पनीको ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । अब उक्त हकप्रद सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा आएपछि कारोबार गर्न पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्