सुन तोलामा ५०० रुपैयाँले घट्यो, प्रतितोला कति ? « Arthapath.com
२७ जेष्ठ २०८२, मंगलबार

सुन तोलामा ५०० रुपैयाँले घट्यो, प्रतितोला कति ?



काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १७ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्