साधना लघुवित्तका सेयरधनीहरुको हात रित्तो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

साधना लघुवित्तका सेयरधनीहरुको हात रित्तो



काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुको हात रित्तो हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण भएको हो ।

कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीको सो बैठकले वित्तीण विवरण नेपाल राष्ट्र बैंकमा पेश निर्णय समेत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्