एनआइसी एशिया लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ? « Arthapath.com
१२ पुष २०८०, बिहीबार

एनआइसी एशिया लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?



काठमाडौँ । एनआइसी एशिया लघुवित्तले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ठुलो संख्यामा कर्मचारी मागेको हो ।

कम्पनीले सहायकमा १०० जना, बरिष्ठ सहायकमा २३ जना, सुपरभाइजरमा २८ जना, अधिकृतमा १० जना, कनिष्ठ अधिकृतमा ८ जनासहित अन्य पदमा गरी १७७ जना कर्मचारी मागेको हो ।

जसका लागि शैक्षिक योग्यता प्रविणता प्रमाण पत्र देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको तथा कुनै बैंक तथा वित्तीय सस्थामा अनुभव भएको कर्मचारी मागेको हो । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी पुष २६ गते भित्र कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्