१० श्रावण २०८३, आइतबार

सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा डा.बिनोद आत्रेय नियुक्त



काठमाडौँ । सिटिजन्स बैंकले स्वतन्त्र संचालकमा डा.बिनोद आत्रेयलाई नियुक्त गरेको छ ।

कम्पनीको पुष १२ गते बसेको संचालक समितिको बैठकले आत्रेयलाई संचालन नियुक्त गरेको हो । उनको कार्यकाल बिहिबारदेखि लागु हुने गरी चयन गरीएको हो ।