निर्धन उत्थान लघुवित्तका सेयरधनीहरुको हात खाली « Arthapath.com
२९ पुष २०८०, आईतवार

निर्धन उत्थान लघुवित्तका सेयरधनीहरुको हात खाली



काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनीको पुष २६ गते बसेको सचालक समिति बैठकले उक्त निर्णय गरेको हो । सोही बैठकले वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्