स्वाभिमान लघुवित्तले बनायो सेयरधनी निराश, यो वर्ष लाभांश नबाँडने « Arthapath.com
१० माघ २०८०, बुधबार

स्वाभिमान लघुवित्तले बनायो सेयरधनी निराश, यो वर्ष लाभांश नबाँडने



काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात रित्तो बनाएको छ । यो वर्ष कम्पनीले कुनै पनि लाभांश नबाँड्ने भएको हो ।

मंगलबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्