एनआइसी एशिया बैंकको महेन्द्रपुल पोखरा शाखा स्थानान्तरण
काठमाडौं । एनआइसी एशिया बैंकको महेन्द्रपुल पोखरा शाखा स्थानान्तरण भएको छ ।
कास्कीको पोखरा महानगरपालिका–९ महेन्द्रपुल चोकमा संचालनमा रहेको शाखा आज अर्थात् असार १६ गतेदेखि नयाँ बजार जाने बाटोमा सरेको छ ।
साविकको स्थानबाट करि २०० मिटर दक्षिणतर्फ स्थानान्तरण भनई सम्पूर्ण बैंकिङ्ग कारोबार संचालन गरिएको बैंकले जनाएको छ।













