९ श्रावण २०८३, शनिबार

सिटिजन बैंकका संचालक शर्माको राजिनामा स्वीकृत



काठमाडौं । सिटिजन बैंक इन्टरनेशनल लिमिटेडका संचालक सजन शर्माको राजिनामा स्वीकृत भएको छ । शर्माले दिएको राजिनामा असार १६ गते आइतबार संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्