८ श्रावण २०८३, शुक्रबार

विन नेपाल लघुवित्तको डिसीईओ बने खतिवडा



काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको नायब प्रमुख कार्यकारी अधिकृतमा दिपेन्द्र खतिवडा नियुक्ति भएका छन् ।
खतिवडालाई असार १५ गतेदेखि नै लागू हुने गरि नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्