आइतबार सार्वजनिक बिदा, सेयर कारोबार अब सोमबार मात्र खुल्ने « Arthapath.com
६ असार २०८३, शनिबार

आइतबार सार्वजनिक बिदा, सेयर कारोबार अब सोमबार मात्र खुल्ने



काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिएसँगै सो दिन सेयर, बैंक तथा वित्तीय संस्था बन्द हुने भएको छ।

आगामी आइतबार अर्थात् साउन २० गते सरकारले मच्छिन्द्रनाथ भोटो देखाउने जात्रा देखाउने भएको छ। सोही अवसरमा सरकारले काठमाडौं उपत्यकामा सर्वाजनिक बिदा दिएको छ।

सो दिन सेयरबजार, बैंक तथा वित्तीय संघ संस्थाहरु समेत बन्द हुनेछन् । सेयर बजार अब साउन २१ गते सोमबार मात्रै खुल्नेछ ।


प्रतिक्रिया दिनुहोस्