२५.४६ अंकले घट्यो सेयर बजार - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

२५.४६ अंकले घट्यो सेयर बजार



काठमाडौं । आइतबार सेयर बजारमा गिरावट आएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९० बिन्दुमा खुम्चिएको छ ।

यस दिन कारोबार पनि १० अर्ब १२ करोड २४ लाख रुपैयाँमा खुम्चिएको छ ।

कुल १३ उपसूचकमा १० उपसूचक राताम्य बनेको छ । आइतबार उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड मात्र बढेका छन् ।


प्रतिक्रिया दिनुहोस्