दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा, घटस्थापनाको साइत कहिले ? « Arthapath.com
६ आश्विन २०८१, आईतवार

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा, घटस्थापनाको साइत कहिले ?



काठमाडौं । यो वर्षक दशैंका टिका लागि उत्तम साइत जु्राइएको छ । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने साइत रहेको छ । साथै घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्