मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ « Arthapath.com
६ आश्विन २०८१, आईतवार

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आइतबार प्रसाईंलाई पक्राउ गरेको हो ।

विद्युतीय कारोबार ऐनानुसारको कसुरमा उनी पक्राउ परेका हुन् । गत गएको बुधबार प्रसाईंसहित जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्