एभरेष्ट बैंकको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एभरेष्ट बैंकको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?



काठमाडौं । एभरेष्ट बैंकको मूल्य समायोजन भएको छ । बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

सोमबारको अन्तिम कारोबार मूल्य ६९५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य ६३१.८२ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्