नौविसे नागढुङ्गा सडक खण्ड अवरूद्ध « Arthapath.com
११ आश्विन २०८१, शुक्रबार

नौविसे नागढुङ्गा सडक खण्ड अवरूद्ध



काठमाडौं । अविरला वर्षका कारण नौविसे नागढुङ्गा सडक खण्ड अवरूद्ध बनेको छ ।

नागढुङ्गाको सुरुङ मार्ग नजिकै लेदो सहितको पहिरो जाँदा सडक दुईतर्फी अबरुद्व भएको हो । निरन्तर झरी परेरपछि पहिरो पन्छ्याउन पनि कठिन भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्