प्रधानमन्त्री दैवी उद्धार कोषमा एभरेष्ट बैंककको ५० लाख रुपैयाँ सहयोग « Arthapath.com
२२ आश्विन २०८१, मंगलवार

प्रधानमन्त्री दैवी उद्धार कोषमा एभरेष्ट बैंककको ५० लाख रुपैयाँ सहयोग



काठमाडौं । एभरेष्ट बैंकले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा ५० लाख सहयोग गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबान बाट प्रभावितलाई राहतका लागि उक्त कोषमा सहयोग गरेको हो । मुलुकलाई विपत्ति आइलागेको अवस्थामा बैंकले विगतदेखीनै सहयोग गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्