न्यादी हाइड्रोपावरको लकइन अवधि सकियो
काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको लकइन अवधि सकिएको छ । कम्पनीको १ करोड २७ लाख ९५ हजार कित्ता सेयरमा लकइन अवधि सकिएको हो ।
आइतबारदेखि नै संस्थापक, कर्मचारी तथा प्रभावित स्थानीयबासीको सो संख्याको सेयरमा लकइन सकिएको छ । आजदेखि साधारणसरह सो सेयरमा कारोबार गर्न सकिने छ ।












