७ श्रावण २०८३, बिहिबार

दुई कम्पनीको सेयर मूल्य समायोजन



काठमाडौं । दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्वावलम्बन लघुवित्त र लाइफ इन्सुरेन्स कर्पोरेसन (नेपाल) को मूल्य समायोजन भएको हो ।

बिहीबार स्वावलम्बन लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरिएको हो । बिहीबारको अन्तिम कारोबार मूल्य १ हजार ७५ रुपैयाँ आधारमा मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९४०.९२ रुपैयाँ कायम भएको छ ।

यस्तै, एलआइसीको ८८.४५ प्रतिशर हकप्रद सेयरमा मूल्य समायोजन भएको हो ।
बिहीबारको अन्तिम कारोबार मूल्य १ हजार ९८८ रुपैयाँलाई आधारमा समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको मूल्य १ हजार १०१.८५ रुपैयाँ


प्रतिक्रिया दिनुहोस्