हिमालयन उर्जा विकासको शतप्रतिशत हकप्रद सेयर सूचीकृत
काठमाडौं । हिमालयन उर्जा विकासको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको शतप्रतिशत हकप्रद सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको ९९ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।


















