फेरि बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
२३ कार्तिक २०८१, शुक्रबार

फेरि बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सुनको भाउ ह्वात्तै घटेको छ । बिहीबार एकैदिन ४ हजार रुपैयाँ घटेको सुनको भाउ आज भने २ हजार रुपैयाँ वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ १ लाख ६६ हजार ५०० रुपैयाँ कायम भएको छ ।
बिहीबारको सुन प्रतितोला १ लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

साताको अन्तिम कारोबार दिन चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेको छ । योसँगै चाँदीको भाउ १ हजार ९८० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन अर्थात् बिहीबार १ हजार ९६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्