दुई कम्पनीको झण्डै ४ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत, कसको कति ? « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

दुई कम्पनीको झण्डै ४ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत, कसको कति ?



काठमाडौं । दुई कम्पनीको झण्डै ४ करोड कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

नेप्सेमा मंगलबार समता घरेलु लघुवित्तको साधरण सेयर र विशाल बजार कम्पनीको प्रमोटर सेयर (संस्थापक सेयर) सूचीकृत भएको हो ।

नेप्सेमा समता घरेलुको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ र विशाल बजार कम्पनीको सरकारको नाममा रहेको थप ३ करोड ९६ लाख ८ हजार ६०० कित्ता प्रमोटर सेयर सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्