विन नेपाल लघुवित्तले पनि बनायो सेयरधनी निराश, यो वर्ष लाभांश नदिने निर्णय « Arthapath.com
२० मंसिर २०८१, बिहीबार

विन नेपाल लघुवित्तले पनि बनायो सेयरधनी निराश, यो वर्ष लाभांश नदिने निर्णय



काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले पनि आफ्ना सेयरधनीलाई निराश बनाएको छ । यो वर्ष कम्पनीले कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनीको मंसिर १९ गते बुधवार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

बैठकले लाभांश वितरण नगरि गत आवको वित्तीय विवरणहरु साधारण सभा प्रयोजनका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाउने भएको छ ।


प्रतिक्रिया दिनुहोस्