सुरुङमार्ग, द्रुत मार्ग र ओभरपास जस्ता आधुनिक प्रविधियुक्त पूर्वाधार निर्माणमा जोड

काठमाडौं । सरकारले राष्ट्रिय राजमार्गमा विशेष प्रकृतिको पुलहरु निर्माण गर्ने भएको छ ।
शुक्रबार आगामी आर्थिक बर्ष २०८२-८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडलले यस्तो जानकारी गराएका हुन् ।
सुरुङमार्ग, द्रुत मार्ग र ओभरपास जस्ता आधुनिक प्रविधियुक्त पूर्वाधार निर्माणमा जोड दिने बताए ।