सन नेपाल लाइफ इन्स्योरेन्सले पुर्नगठन गर्यो लेखापरीक्षण समिति, संयोजकमा शर्मा « Arthapath.com
२१ बैशाख २०८२, आईतवार

सन नेपाल लाइफ इन्स्योरेन्सले पुर्नगठन गर्यो लेखापरीक्षण समिति, संयोजकमा शर्मा



काठमाडौं । सन नेपाल लाइफ इन्स्योेरेन्स कम्पनीको लेखापरीक्षण समिति पुर्नगठन भएको छ । गत शुक्रबार बसेको संचालक समितिको बैठकले समिति पुर्नगठन गरेको हो ।

समितिको संयोजकमा स्नेहा शर्मा रहेकी छन् । यस्तै, सदस्यहरुमा अनिल कुमार खनाल र ससांक अग्रवाल रहेका छन् । यस्तै, सदस्य सचिवमा प्रमुख आन्तरिक लेखापरीक्षण विभागका रोशन पौडल रहेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्