पूर्वपश्चिम राजमार्गलाई ४ लेनमा स्तरोन्नती गरिने

काठमाडौं । सरकारले पूर्वपश्चिम राजमार्गलाई ४ लेनमा स्तरोन्नती गर्ने भएको छ ।
बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।