एनएलजी इन्स्योरेन्सको लेखापरीक्षक एस.सी. लाल एशोसिएट्स

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले लेखापरीक्षक नियुक्ति गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०८१–८२ का लागि अन्तिम लेखापरीक्षण गर्न एस.सी. लाल एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्लाई लेखापरिक्षक नियुक्ति गरेको हो ।
कम्पनी ऐनको दफा १११ अनुसार लेखापरीक्षण समितिको सिफारिस अनुसार कम्पनीलाई नियुक्ति गरेको हो ।