नाइमा एक्स्पोमा फक्सवागनको दुई दर्जन बढी गाडी बुकिङ « Arthapath.com
६ असार २०८३, शनिबार

नाइमा एक्स्पोमा फक्सवागनको दुई दर्जन बढी गाडी बुकिङ



काठमाडौं । लगातार ६ दिनसम्म चलेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आज सम्पन्न भएको छ ।

६ दिनको अवधिमा विभिन्न ब्रान्डहरूले आफ्नो विद्युतीय सवारी साधान प्रस्तुत गरेका छन्, जसमा ग्राहकहरूको उल्लेख्य सहभागिता देखिएको छ ।

एक्स्पोमा फक्सवागनले टाइगुन र भर्चस् मोडेलको प्रदर्शनी राखेको थियो । अन्तिम दिनसम्म फक्सवागनको २८ गाडी बुकिङ भएको नेपालका लागि फक्सवागनका आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपालका प्रतिनिधिहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्