सेयर बजारमा दाेहाेराे अंककाे सुधार, २ अर्ब ९३ कराेडमा खुम्चियाे काराेबार
काठमाडौं । आइतबार सेयर बजारमा दाेहाेराे अंककाे सुधार देखिएको छ । आज सेयर बजारमापक नेप्से परिसूचक ११.५१ अंकले घटेर २६ सय ६३ दशमलव ५१ बिन्दुमा रोकिएको छ ।
नेप्से परिसूचक बढे पनि कारोबार रकम भने पनि घटेको छ । आज ३१४ कम्पनीको ७५ लाख ११ हजार १९३ कित्ता सेयर २ अर्ब ९३ करोड ५९ लाख रुपैयाँमा कारोबार भएको छ ।
यसदिन हाेटल तथा पर्यटन, लगानी समुह, निर्जिवन बीमा र अन्य समुह घटेका छन् भने बाँकी सबै समुह बढेका छन् ।













