सपोर्ट लघुवित्तको संचालकबाट बाहिरिए खड्का
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको संचालक पुनित कुमार खड्काले राजिनामा दिएका छन् ।
आफ्नो पारिवारिक तथा व्यक्तिगत कारण देखाई खड्काले पदबाट राजिनामा दिएका हुन् ।
उनले असोज २३ गते बिहीबार बसेको संचालक समितिको बैठकले उनको राजिनमा स्वीकृत गरेको हो । उनको राजिनमा असोज २४ गतेदेखि लागू हुनेगरि स्वीकृत भएको कम्पनीले जनाएको छ ।













