९ श्रावण २०८३, शनिबार

सीइडीबी होल्डिङको अध्यक्षमा न्यौपाने



काठमाडौं । सीइडीबी होल्डिङ लिमिटेडको अध्यक्ष परिवर्तन भएको छ ।

कम्पनीका अध्यक्ष अनिल कमुार रुङग्टाले आफ्नो कार्य व्यस्तताका कारण पदबाट राजिनामा दिएका छन् । उनको राजिनमा मंसिर ५ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।

उनको ठाउँमा देवीमाया न्यौपानेलाई नियुक्ति गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्