अब चल्ने भो भारू २०० र ५०० का नोट - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अब चल्ने भो भारू २०० र ५०० का नोट



काठमाडौं । सरकारले ठूला दरका भारतीय नोटको प्रतिबन्ध हटाएपछि अब नेपालमा भारातीय रूपये (भारू) २ सय र ५ सय दरका नोट चल्ने भाएको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकले २५ हजार भारुसम्म २ सय र ५ सय दरका नोट भारत–नेपाल लान/ल्याउन पाउने व्यवस्था गरेको हो ।


प्रतिक्रिया दिनुहोस्