एनआइसी एसिया बैंकका अध्यक्ष अग्रवालले दिए राजीनामा  « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

एनआइसी एसिया बैंकका अध्यक्ष अग्रवालले दिए राजीनामा 



काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडका अध्यक्ष तुलसीराम अग्रवालले राजीनामा दिएका छन् । अग्रवालले आफ्नो व्यक्तिगत कारण देखाएर राजीनामा दिएको बैंकका कम्पनी सचिव कमल खड्काले जानकारी दिए । 

खड्काका अनुसार सञ्चालक समितिले अग्रवालको राजीनामा आज आइतबार बसेको १४२औँ बैंकको बैठकले स्वीकृति गरेको हो । 


प्रतिक्रिया दिनुहोस्