सानिमा जिआईसी इन्स्योरेन्सका सिइओलाई मातृशोक
काठमाडौं । आइतबार जिआईसी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिइओ) सुधुम्न प्रसाद उपाध्यायको आमाको निधन भएको छ ।
आइतबार विहान उपाध्यायको आमाको निधन भएकाले उनलाई मातृशोक परेको हो ।
सुधुम्न प्रसाद उपाध्याय आमा केही वर्षदेखि डायबिटिज रोग लागेको थियो ।












