हिमालयन बैंकबाट सुनिल बहादुर थापाले दिए राजिनामा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

हिमालयन बैंकबाट सुनिल बहादुर थापाले दिए राजिनामा



काठमाडौं । हिमालयन बैंक लिमिटेडका सञ्चालकबाट सुनिल बहादुर थापाले राजीनामा दिएका छन् । थापाले फागुन १५ गतेबाट लागू हुने गरी दिएको राजीनामा दिएका हुन् ।

बैंकका संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गरिरहेका सञ्चालक थापाको राजिनामा बैंकको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्