स्वरोजगार लघुवित्तको लाभांश घोषणा, बोनस कति ? « Arthapath.com
१४ मंसिर २०७७, आईतवार

स्वरोजगार लघुवित्तको लाभांश घोषणा, बोनस कति ?



काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १३.२७ प्रतिशत बोनस शेयर र ०.६९ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १३.९७ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्