७ श्रावण २०८३, बिहिबार

नेशनल माइक्रोफाइनान्सको साधारण सभा सम्पन्न



काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनिको साधारण सभाले २७ प्रतिशत लाभांश वितरण गर्ने प्रश्ताव पारीत गरेको छ ।

कम्पनिले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई २१ प्रतिशत बोनश शेयर र ६ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको थियो ।

साधारण सभामा सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालकहरु नरेन्द्र प्रसाद छत्कुली र राम कुमार तिमल्सिना निर्विरोध निर्वाचित भएका हुन ।


प्रतिक्रिया दिनुहोस्