एनआईसी एशिया लघुवित्तको सञ्चालकमा खेतान नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्तको सञ्चालकमा खेतान नियुक्त भएका छन् ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह तर्फको सञ्चालकमा दिपेश खेतान (अग्रवाल) लाई नियुक्त गरेको छ ।
लघुवित्तको बिहीबार बसेको सञ्चालक समितिको बैठकले खेतानलाई नियुक्त गरेको हो ।
उनलाई आगामी वार्षिक साधारण सभासम्मका लागि सञ्चालकमा नियुक्त गरेको हो ।
