मञ्जुश्री फाईनान्सले माग्यो १३ शाखाका लागि शाखा प्रबन्धक « Arthapath.com
२७ असार २०७८, आईतवार

मञ्जुश्री फाईनान्सले माग्यो १३ शाखाका लागि शाखा प्रबन्धक



काठमाडौं । मञ्जुश्री फाईनान्स कम्पनी लिमिटेडले ठूलो संख्यामा कर्मचारी मागेको छ । फाईनान्सले १३ वटा शाखाका लागि शाखा प्रबन्धक पदमा कर्मचारी मागेको हो ।

व्यवस्थापनमा स्नातक तह उत्तीर्ण गरेर बैंकिङ तथा बीमा क्षेत्रमा ५ वर्ष काम गरेको अनुभव भएका इच्छुक आवेदकले आवेदन दिन सक्ने कम्पनिले जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले व्यक्तिगत विवरण तथा निवेदनमा कार्य गर्न इच्छुक शाखा र पद उल्लेख गरी विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र [email protected] मा गएर पठाउनुपर्ने कम्पनिले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्