होम सेन्टरबाटै कक्षा १२ को परीक्षा « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

होम सेन्टरबाटै कक्षा १२ को परीक्षा



काठमाडौं । होम सेन्टरबाटै कक्षा १२ को परीक्षा हुने भएको छ । कोरोना संक्रमणको असरलाई मध्यनजर गदै यसपटकको परीक्षा होम सेन्टरबाटै गर्न राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले बताएका छन ।

बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा बोल्दै सदस्य सचिव अर्यालले कोरोना संक्रमण असरका कारण कक्षा १२ को परिक्षा होम सेन्टरबाटै हुने बताएका छन ।’

साउन ३१ गतेबाट सुरु हुने कक्षा १३ को परीक्षा भदै ९ गतेसम्म सञ्चालन हुने छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्