प्रफेक्ट फूड्सको स्नोडेन्ट चुइगममा सन्दिप लामिछाने अनुबन्ध « Arthapath.com
१३ आश्विन २०७८, बुधबार

प्रफेक्ट फूड्सको स्नोडेन्ट चुइगममा सन्दिप लामिछाने अनुबन्ध



काठमाडौं । प्रफेक्ट फूड्स प्रालिलेले आफ्ना उत्कृष्ट उत्पादन Snowdent Chewing Gum को लागि क्रिकेटर सन्दिप लामिछानेलाई अनुबन्धन गरेको छ । नेपालमै क्रिकेट पे्रमिहरुको लोकप्रिय खेलाडीको रुपमा रहेका सन्दिप लमिछानेले Snowdent Chewing Gum को विज्ञापन प्रचार प्रसारमा सहयोग गर्ने छन् ।

Snowdent Chewing Gum Refreshing Mint ले भरिएको Gum हो । यो खानाले मुखलाई Refreshing बनाई सासलाई ताजा बनाउने हुनाले यस क्याम्पेनमा Snowdent In Bad Breath Out भन्ने slogan दिइएको छ । मुखलाई हरदम ताजा राख्न र आफ्नो confident बढाउनको लागि Snowdent Chewing Gum Perfect छ भन्ने कुरा कम्पनिले जनाएको छ ।

मिन्ट तथा मौसमी (Sweet Lime) flavour मा भएको Snowdent Chewing Gum Perfect Foods लोकप्रिय व्राण्ड हो । लाखौं नेपालीहरुको लोकप्रिय व्राण्डको रुपमा Perfect Foods का Blast, Center Fillz, Snowdent, Candy Bee क्याण्डी र चुइंगमहरु बजारमा सर्वत्र उपलब्ध छन् । अति उत्कृष्ट मेशिन तथा स्वस्थकर वातावरणमा उत्पादन हुने यि वाण्डहरु बजारमा स्थापित भईसकेका छन् ।

मिन्टको refreshing flavour ले मलाई क्रिकेट खेल्दा वा practice गर्दा refreshing बनाइ राख्छ र खेलमा कन्फिडेन्ट बढाउँछ भन्छन् सन्दिप लमिछाने ।


प्रतिक्रिया दिनुहोस्