ग्रिन डेभलपमेण्ट बैङ्कको स्वतन्त्र सञ्चालकमा शाक्य नियुक्त « Arthapath.com
१४ आश्विन २०७८, बिहीबार

ग्रिन डेभलपमेण्ट बैङ्कको स्वतन्त्र सञ्चालकमा शाक्य नियुक्त



काठमाडौँ । ग्रिन डेभलपमेण्ट बैङ्कले स्वतन्त्र सञ्चालकमा भरत कुमार शाक्यलाई नियुक्त गरेको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले बैङ्कको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा शाक्यलाई नियुक्त गरेको कम्पनीले एक सूचना जारी गदै जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्